एनसेल टावर जोगाउन प्रहरीको निगरानी, विप्लव कार्यकर्ताको तथ्याङ्क संकलन !


३ फाल्गुन २०७४, बिहीबार
ncell aago1

डोटी, ३ फागुन : नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले एनसेल मोबाइलको टावरमा क्षति पुर्‍याउन थालेपछि डोटी प्रहरीले एनसेलका टावरमा निगरानी बढाउन थालेको छ । त्यस्तै एनसेलको टावरमा क्षति पुर्‍याउने विप्लव समूहका कार्यकर्ताहरुको पनि प्रहरीले तत्थ्यांक संकलन गरी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।ncell aago1

प्रहरीले डोटीमा रहेका नेकपाका कार्यकर्ता तथा नेताहरुको बसाई उठाई देखी को कहाँ र किन गए सबै संकलन गरिरहेको बताइएको छ । डोटीमा रहेका एनसेलका टावरहरुको संख्या संकलन गरी प्रहरीले छड्के रुपमा टावरमा आफनो निगरानी बढाउन थालेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७