यू–१९ टिममा छनोट नभएपछि क्रिकेटरले गरे आत्महत्या


१० फाल्गुन २०७४, बिहीबार
Cricketer 3ydi

काठमाडौं, १० फागुन । पाकिस्तानको यु–१९ क्रिकेट खेलाडि मोहम्मद जरयाबाले आत्महत्या गरेका छन् ।  Cricketer 3ydi

पाकिस्तानका पूर्व क्रिकेटर आमिर हनिफका छोराले  जयरयाबले यू–१९ क्रिकेट टिममा आफ्नो नाम छनोट नभएपछि आत्महत्या गरेको पाकिस्तानी समाचार संस्था जियो न्युजले जनाएको छ ।

उनले उमेर बढी भएको भन्दै युथ–१९ टिममा समावेश गर्न अस्वीकार गरेको थियो । जरयाबले जनवरीमा लाहोरमा भएको यू–१९ प्रतियोगितामा कराचीबाट प्रतिनिधित्व गरेका थिए ।

त्यहाँ उनलाई चोट लागेपछि घर पठाइएको थियो । उनले त्यतिबेला आफूलाई एक्लै घर पठाउने निर्णयको विरोध गरेका थिए। यसपछि उनलाई पुनः टिममा समावेश गर्ने आश्वासन दिइएको थियो ।

मोहम्मद जरयाब कलेजमा प्रथम वर्षका छात्र थिए

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७