गायक राजेश पायल राईको ‘समय’ गीतकाे लिरिकल भिडियो सार्वजनिक


२० बैशाख २०७५, बिहीबार
rajesh payal rai 19 bhadau 2074

काठमाडौं, १९ बैशाख  । चर्चित तथा ब्यस्त गायक ‘राई इज किङ’ अर्थात गायक राजेश पायल राईको स्वरको ‘समय’ बोलको गीत सार्वजनिक भएकाे छ । विशाल चौतारी मिडिया प्रा.ली.को युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त गीतको लिरिकल भिडियो बनाई सार्वजनिक गरिएको हो ।

rajesh payal rai 19 bhadau 2074
‘समय’ बोलको गीतलाई चर्चित संगीतकार तथा निर्देशक राकेश किरातीले संगीत दिएका छन् । गीतमा प्रेम चन्द्र राईको शब्द रहेको छ । यस गीतलाई चन्दु गोर्खालीले एरेञ्ज गरेका छन् । लिरिकल भिडियोलाई बुद्ध थापा मगरले बनाएका हुन् । गीतको चाडै म्युजिक भिडियोपनि निर्माण गरिने संगीतकार राकेश किरातीले बताए ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७