सनी लियोनी आपतिजनक अवस्थामा झुल्किन, प्रशंसकले समेत वर्षाए गाली


४ असार २०७५, सोमबार
sunny leone hd wallpapers Beautiful Sunny Leone lovely action1

काठमाडौं, ४ असार । हिजो अन्तर्राष्ट्रिय ‘फादर्स डे’ को अवसरमा सनी लियोनीले पति डेनियल र छोरी निशासँग फोटोसुट गराइन् । यो फोटोसुटका केही फोटो शेयर भएपछि त्यसमा गालीको वर्षा भएको छ । सामाजिक सञ्जाल युजरहरुले निकै अश्लिल गाली गरेका छन् । sunny leone hd wallpapers Beautiful Sunny Leone lovely action1

डेनियलले इन्स्टाग्राममा एउटा फोटो शेयर गरेका छन् । यो फोटोमा उनी पत्नी सनी र छोरी निशासँग छन् । फोटोमा ४ वर्षकी छोरी निशासँग डेनियल र सनी नग्न अवस्थामा देखिएका छन् । फोटो सार्वजनिक भएसँगै सनी र डेनियल दुवै सामाजिक संजालमा ट्रोल भएका छन् । युजरहरुले उनीहरुलाई निकै अश्लील कमेन्ट गरेका छन् । केही कमेन्ट त यस्तासम्म छन् कि समाचारमा उल्लेख गर्न पनि सान्दर्भिक हुँदैन । sanny father1 1529251566

एक युजरले लेखेका छन् ‘यी दुईले सेल्फी त लिएका होइनन् होला । त्यस्तो अवस्थामा फोटोग्राफरको अगाडि पनि सनीले केही लगाइनन् होला ।’ अर्का युजरले लेखेका छन् ‘एक आमालाई आफ्ना सन्तानको अगाडि नाङ्गै हुनु कुनै ठूलो कुरा होइन तर यो सोसल मिडिया प्लेटफर्म हो ।’ अर्का एक युजरले त उनकी छोरीलाई समेत निशाना बनाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७