प्रधानमन्त्री ओलीलाई चीनमा ‘गार्ड अफ अनर’ (फोटो फिचर)


७ असार २०७५, बिहीबार
Rss Images 1529577089103 008509 01 02
Nepal’s Prime Minister K.P. Sharma Oli (2nd L) reviews a military honour guard with Chinese Premier Li Keqiang (R) during a welcome ceremony at the Great Hall of the People in Beijing on June 21, 2018. / AFP PHOTO / GREG BAKER

काठमाडौं, ७ असार : चीनको ६ दिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर दिइएको छ । भ्रमणको तेस्रो दिन चीनको ग्रेट हल अफ दि पिपुल्समा उनलाई गार्ड अफ अनर दिइएको हो ।

कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ पनि सँगै थिए । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो प्रतिनिधिमण्डललाई गरेको स्वागतप्रति धन्यवाद दिंदै द्वीपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउनेमा जोड दिइएको छ ।

फोटो फिचर :-

Nepal PM and China PM

Rss Images 1529577089103 008509 01 02

Rss Images 1529589802070 HL rss 9

Rss Images 1529589969308 HL rss 8

China Nepal
CHINA-NEPAL-DIPLOMACY

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७