यी खेलाडीहरु विश्वकप २०१८को उपाधि चुम्न आतुर छन्


३१ असार २०७५, आईतवार
france vs croatia

काठमाडौं, ३० असार । रसियामा जारी विश्वकप फुटबलको महाभिडन्त अर्थात फाइनल खेल आज (आइतबार) हुँदैछ । राजधानी मस्कोको लुज्निकी रंगशालामा नेपाली समय अनुसार पौन ८ बजे खेल हुनेछ ।

france vs croatia

खेलमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्य लिएको क्रोएसिया र दोस्रो पटक उपाधि उचाल्ने लक्ष्यका साथ फ्रान्स मैदान उत्रिन्दैछन् ।

कसको स्टाटस कस्तो ?
क्रोएसिया : फिफा र्‍यांकिङ १८
सहभागिता : १६ पटक
क्वालिफायङ फाइनलः ४ पटक
विश्वकपमा पहिलो पटकः १९९८
विश्वकपमा अन्तिम पटकः २०१४
विश्वकपको पहिलो चरणमाः ४ पटक
विश्वकपको सेमिफाइनलः १ पटक
उत्कृष्ट प्रदर्शन : उपलब्धिः तेस्रो स्थान (१९९८)
कोचः ग्लाटको डेलिक
चर्चित खेलाडीः लुका मोड्रिक
गोलकिपर्स : ड्यानिजेल सुबेसिक, लोर्भ कालिनिक, डोमिनिक लिभाजोभिक
डिफेन्डर्स : भिर्र्डयान र्कालुका, डोमाजोग भिडा, इभान स्ट्रिनिक, डिजान लोभरेन, सिमे भर्सालजीको, जोसिप पिभार्रिक्र, टिन जाभेभाजे, डुजे काल्टा कार
मिडफिल्डर्स लुका मोड्रिक, इभान राकिटिक, माटेओ कोभासिस, मिलान बाल्डिजी, मार्लाओ ब्रोजोभिक, फिलिप ब्राडर्रिक
फरवार्ड : मारियो मान्जुभिक, इभान पेसिस्क, नोकोला कालिनिक, एन्द्रेज कार्मा्रिक, मार्को पिजाका, एन्टी रेबिक

फ्रान्स
फिफा र्‍यांकिङः ७
सहभागीता : १७ पटक
क्वालिफायङ फाइनलः १४ पटक
विश्वकपमा पहिलोपटकः १९३०्
विश्वकपमा अन्तिमपटकः २०१४
विश्वकपको पहिलो चरणमाः १४ पटक
विश्वकपको सेमिफाइनलाः ५ पटक
विश्वकपको फाइनलः २ पटक
उत्कृष्ट प्रदर्शनः सन १९९८ विश्वकप विजयी
कोचः डीडीएर डेस्चाम्प्स
चर्चित खेलाडीः एन्टोनी ग्रीज्मान्न
गोलकिपर : हुगो लोरिस, स्टिभ मानदान्दा, आल्फोन्स आरेर्ला
डिफेन्डर्स : लुकास हर्मानडेज, पेसर्नेल किम्पेम्बे, बेन्जामिन पार्भाड, ऐडिल रामी, डिजेब्रिल सिडिबी, स्यामूयुल युमिटिटीर्, याफेल भारेनी
मिडफिल्डर्स : एन गोलो कान्टे, ब्लासिसे माटिडी, स्टेभन एन जोनजी, पल पोग्बा, कोरेटिन टुलिसो
फरवार्ड : ओस्माने डेम्बेले, नविल फेकिर, ओलिभर गिरोउड, एन्टोनी ग्रिजमानन, थोमस लिमार, किल्यन एमबीपाप्प, फ्रोरियन थाउभिन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७