यस्तो छ आजको विमनिमय दर


२६ कार्तिक २०७५, सोमबार

काठमाडौं, २६ कातिक । नेपाल राष्ट्र बैंकले सोमबारका लागि (कात्तिक २६) एक अमेरीकी डलरको खरिददर ११५ रुपैयाँ ६९ पैसा र बिक्रिदर ११६ रुपैयाँ २९ पैसा तोकेको छ ।

exchange money

एक युरोको खरिददर १३१ रुपैयाँ १५ पैसा र बिक्रिदर १३१ रुपैयाँ ८३ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १५० रुपैयाँ १४ पैसा र बिक्रिदर १५० रुपैयाँ ९२ पैसा रहेको छ । अष्ट्रृेलियन एक डलरको खरिददर ८३ रुपैयाँ ६४ पैसा र बिक्रिदर ८४ रुपैयाँ ७ पैसा रहेको छ ।

यस्तै जापानीज १० यनको खरिददर १० रुपैयाँ १६ पैसा र बिक्रिदर १० रुपैयाँ २२ पैसा रहेको छ । यता कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९४ पैसा रहेको छ ।

यस्तै मलेसियन एक रिंगिटको खरिददर २७ रुपैयाँ ६८ पैसा र बिक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ । यस्तै कुवेती एक दिनारको खरिददर ३८० रुपैयाँ ६३ पैसा र बिक्रिदर ३८२ रुपैयाँ ६० पैसा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७