काठमाडौं, २० फागुन । आज सेना दिवस । नेपाली सेनाले सोमबार जंगीअड्डा, भद्रकालीमा विशेष समारोहबीच महाशिवरात्री एवं सेना दिवस मनाइएको छ ।
महाशिवरात्री तथा सेना दिवस २०७५ को अवसरमा नेपाली सेनाद्वारा सोमबार टुडिखेलमा आयोजित कार्यक्रममा हेलिकप्टरद्वारा पुष्पवृष्टि गरिँदै । तस्वीर : रासस
सैनिक परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थितिमा सेना दिवस मनाइएको हो ।
दिवसका अवसरमा नेपाली सेनाले सैनिक ब्याण्ड, हतियार तथा उपकरण, विशेष फौजलगायतका प्रदर्शन गरेको छ । समारोहमा ७ वटै प्रदेशको संस्कृति झल्काउने झाँकी समेत प्रदर्शन गरिएको थियो । सो अवसरमा नेपाली सेनाले विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरेको छ । हेर्नुस् सेना दिवसको तस्विरहरु
महाशिवरात्री तथा सेना दिवस २०७५ को अवसरमा नेपाली सेनाद्वरा सोमबार टुडिखेलमा आयोजित कार्यक्रममा फ्रि-फल जम्पमा विजयी हुनेलाई पुरस्कार प्रदान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर : रासस महाशिवरात्री तथा सेना दिवस २०७५ को अवसरमा नेपाली सेनाद्वारा सोमबार टुडिखेलमा आयोजित कार्यक्रममा रौद्र ताण्डव प्रस्तुत गर्दै नेपाली सैनिक । तस्वीर : रासस । महाशिवरात्री तथा सेना दिवस २०७५ को अवसरमा नेपाली सेनाद्वारा सोमबार टुडिखेलमा आयोजित कार्यक्रममा रौद्र ताण्डव प्रस्तुत गर्दै नेपाली सैनिक । तस्वीर : रासस । महाशिवरात्री तथा सेना दिवस २०७५ को अवसरमा नेपाली सेनाद्वारा सोमबार टुडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलगायत अन्य सहभागीहरु । तस्वीर : रासस । महाशिवरात्री तथा सेना दिवस २०७५ को अवसरमा नेपाली सेनाद्वारा सोमबार टुडिखेलमा आयोजित कार्यक्रममा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित सिपाही वार्षिक पुस्तकको विमोचन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर : रासस महाशिवरात्री तथा सेना दिवस २०७५ को अवसरमा नेपाली सेनाद्वारा सोमबार टुडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाले प्रदान गरेको सल्लामी ग्रहण गर्दै । तस्वीर : रासस महाशिवरात्री तथा सेना दिवस २०७५ को अवसरमा नेपाली सेनाद्वारा सोमबार टुडिखेलमा आयोजित कार्यक्रममा विभिन्न गुल्मलाई निशान प्रदान गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापा । तस्वीर : रासस महाशिवरात्री तथा सेना दिवस २०७५ को अवसरमा नेपाली सेनाद्वारा सोमबार टुडिखेलमा आयोजित कार्यक्रममा गत हप्ता ताप्लेजुङमा हेलिकप्टर दुर्घटनाको समाचार संकलन जाने क्रममा जोखिमपूर्ण अवस्थामा रहेर समाचार संकलन गरे वापत राससका समाचारदाता नारायण ढुंगानालाई सम्मान गर्दै प्रधान सेनापति पूर्णचन्द्र थापा । तस्वीर : रासस महाशिवरात्री तथा सेना दिवस २०७५ को अवसरमा नेपाली सेनाद्वारा सोमबार टुडिखेलमा आयोजित कार्यक्रममा प्यारासुटबाट हामफाल्दै नेपाली सेना । तस्वीर : रासस महाशिवरात्री तथा सेना दिवस २०७५ को अवसरमा नेपाली सेनाद्वारा सोमबार टुडिखेलमा आयोजित कार्यक्रममा प्यारासुटबाट हामफाल्दै नेपाली सेना । तस्वीर : रासस