२०७६ भदौं ६ गते शुक्रबारको तपाईको राशिफल


६ भाद्र २०७६, शुक्रबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्ने छ । तर्क, विवाद र प्रतिष्पर्धाबाट लाभ हुने छैन । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । नयाँ कार्यको योजना बन्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक कार्य सफल रहनेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आम्दानी प्रशस्तै बढ्ने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आँटेको र ताकेको कार्य पूरा होला । ठीक समयमा सही निर्णय लिन सकिने छ । बोलीको प्रभाव पनि बढ्ने छ । शुभकार्यको चर्चा चल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
महत्वपूर्ण अवसर गुम्न सक्ने छ । कुविचारमा मन जाला । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला । मन कमजोर पनि रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम सम्बन्ध कसिलो होला । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । बौद्धिक काममा सफलता मिल्ने छ । दाम्पत्य सुखले प्रफुल्लित भइने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
राजनैतिक कार्यमा बाधा आउने छ । नाक तथा घाँटीमा समस्या आउँला । सामान हराउने योग छ । अभिभावकको आशीर्वादले काम गर्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अधुरो काम पूरा हनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला । महत्वपूर्ण अवसर गुम्न सक्ने छ । घर परिवारमा झै–झमेलाको अवस्था आउँला । फलदायी यात्रा नहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउँला । शुभकार्यको चर्चा चल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७