‘झापालाई लालकिल्ला बनाउछौं’
संविधानसभाको दोस्रो निर्वाचनमा झापा जिल्लाको क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका एलपी साँवा लिम्बू नेपाली काँग्रेसका उम्मेदवारसँग झिनो मत अन्तरले पराजित बनेका थिए । निर्वाचन जितेपछि काँग्रेस सांसद्लाई जनताले त्यति देख्न पाएनन् । उनी राजधानीमै केन्द्रित रहे । तर, निर्वाचन हारेका साँवा भने जनताको घरदैलोमा निरन्तर पुगिरहे । त्यसैको परिणाम स्वरूप झापाको पार्टी नेतृत्वले उनलाई सर्वसम्मत रूपमा संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार चयन गर्यो । अहिल साँवा चुनावी प्रचार अभियानमा छन् । उनीसँग मुलुकको पछिल्लो राजनीति, बाम तालमेल, उनको उम्मेदवारी, जितका आधारलगायतका विषयमा केन्द्रित भएर
नयाँपेज डटकमले गरेको कुराकानीः