अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरदलाई पुत्र लाभ


६ जेष्ठ २०७५, आईतवार
nisha

काठमाडौं, ६ जेठ । अभिनेत्री निशा अधिकारीलाई पुत्र लाभ भएको छ । उनले फेसबुकमा नवजात शिशुको तस्बिर पोष्ट गर्दै बच्चाको स्वास्थ्य सामान्य रहेको जानकारी गराएकी छन् ।nisha

उनले छोराको नाम युभन निशारद राखेकी छन् । अभिनेत्री निशा राष्ट्रिय क्रिकेट टोलीका सदस्य शरद अधिकारीकी धर्मपत्नी हुन् । उनीहरु हाल अमेरिकामा रहेको र त्यहाँस्थित अस्पतालमा बच्चाको जन्म दिएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७