यी हुन् एमालेको समानुपातिक उम्मेदवार (प्रतिनिधिसभा र प्रदेशसभाको सूचीसहित)
काठमाडौं : नेकपा (एमाले) आगमी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि हुने निर्वाचनको अन्तिम सुची सार्वजनिक गरेको छ । एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक तर्फको अन्तिम सूची सार्वजनिक गरेको हो । नेकपा (एमाले) प्रचार विभागका उपप्रमुख सूर्य थापाले विज्ञप्ती मार्फत सार्वजनिक गरेको अन्तिम सूची