नेपाल-कतारबीच यस्तो सहमति ?


१४ कार्तिक २०७५, बुधबार
biddhya bhandari ik1GM2MCeX
/fi6«klt e08f/L bf]xfdf rf/lbg] cf}krfl/s e|d0fsf] l;nl;nfdf /fi6«klt ljBfb]jL e08f/L ;f]daf/ stf/sf] bf]xfdf . tl:a/M bLk]G› clwsf/L, stf/, /f;;

काठमाडौं, १४ कात्तिक । नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानीवाहकलाई प्रवेशज्ञाबिना आवतजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका उपप्रधान एवं विदेशमन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानीले सो विषयको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

मंगलबार दुवै मुलुकबीच कृषि तथा खाद्य सुरक्षामा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पेष्ठमा समाचार छापिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७