अधिकृत छैठौं एवं सहायक पाँचौं र चौथो तह जुनियर मेडिकल रेकर्ड असिष्टेन्ट लगायतको सूची सार्वजनिक


२६ चैत्र २०७५, मंगलवार
health samayojan 12

काठमाडौं, २६ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका अधिकृत छैठौं एवं सहायक पाँचौं र चौथो तह जुनियर मेडिकल रेकर्ड असिष्टेन्टको सूची सार्वजनिक गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७५/१२/१४ निर्णय अनुसारको समायोजन मंगलबार सार्वजनिक गरेको जनाएको छ ।

क्षय र कुष्ट सपरभाइजर, अधिकृत, क्षय, कुष्ट सपरभाइजर , क्षयरोग कुष्ट रोग सहायक, क्षयरोगर कुष्ट रोग सपरभाइजर, निरीक्षक, खोप सपरभाइजर , अधिकृत, खोप सपरभाइजर, निरीक्षक, खोप सपरभाईजर, परिवार नियोजन अधिकृत, परिवार नियोजन सहायक, पिरवार नियोजन सुपरभाइजर, परिवार नियोजन सपरभाइजर, अधिकृत, पिरवार नियोजन सपरभाइजर, निरिक्षक, भेक्टर कन्शोल निरक्षक, भेक्टर कन्शोल सहायक, भेक्टोर कन्शोलर सपरभाइजर को सूची सार्वजनिक गरेको हाे

health ministray

यस्तै स्वास्थ्य सेवाको अनमी, ल्याब असिस्टेन्ट, मेडिकल रेकर्डर लगायतको ४, ५ र छैठौं तह, हेल्थ असिस्टेन्ट ७, ६ र ५औं तह, हेल्थ इन्सपेक्सन समूह सुपर भाइजर, अहेब ६, ५ र चौथो तह, अधिकृत छैठौं एवं सहायक पाँचौं र चौथो तह जुनियर मेडिकल रेकर्ड असिष्टेन्ट लगायतको सुची सार्वजनिक गरेको छ ।

यो पनि पढ्नुहोस्
स्वास्थ्य सेवाकाे ८, ९ र १० औं तहको सूची सार्वजनिक 
अहेब ६, ५ र चौथो तहको समायोजन सूची सार्वजनिक 
स्टाफ नर्स, कविराज, एनेस्थेटिक, पहेन, फार्मशी लगायतको ७, ६ र ५औं तहको समायोजन सूची सार्वजनिक
हेल्थ इन्सपेक्सन समूहको सातौं, छैठौ, सहायक पाँचौं तह र सुपरभाइजर समेतको समायोजन सूची सार्वजनिक
हेल्थ असिस्टेन्ट ७, ६ र ५ औं तहको सूची सार्वजनिक 
अधिकृत छैठौं एवं सहायक पाँचौं र चौथो तह जुनियर मेडिकल रेकर्ड असिष्टेन्ट लगायतको
अनमी, ल्याब असिस्टेन्ट, मेडिकल रेकर्डर लगायतको ४, ५ र ६ ६ औँ तहको सूची सार्वजनिक
स्वास्थ्य सेवाका ५, ६ र ७ औं तहको समायोजन सूची सार्वजनिक

यस्तै स्वास्थ्य सेवाको अनमी, ल्याब असिस्टेन्ट, मेडिकल रेकर्डर लगायतको ४, ५ र छैठौं तह, हेल्थ असिस्टेन्ट ७, ६ र ५औं तह, सेवा हेल्थ इन्सपेक्सन समूह सुपर भाइजर, अहेब ६, ५ र चौथो तह, अधिकृत छैठौं एवं सहायक पाँचौं र चौथो तह जुनियर मेडिकल रेकर्ड असिष्टेन्ट लगायतको सुची सार्वजनिक गरेको छ ।

स्वास्थ्य सेवामा संघ, सात प्रदेश, स्थानीय तह र फाजिल गरी २७ हजार ३ सय २ कर्मचारीकाे दरबन्दी रहेकाे छ । २०७५ कर्मचारी संघमा र ३७३ प्रदेश नं १, ३३० प्रदेश नं. २, ३७१ प्रदेश नं. ३, ३३५ गण्डकी प्रदेश, ४६४ प्रदेश न ५, २०० कर्णाली प्रदेश, २२१ सुदुर पश्च्मि प्रदेश गरी २३९४ जना प्रदेशमा समायोजन भएको उल्लेख थियो । भने स्थानीय तहमा २२ हजार १ सय ७६, फाजिल ६ सय ५७ गरी २७ हजार ३ सय २ कर्मचारीको समायोजन भएको छ ।

मन्त्रालयले साविकका क्षेत्रीय अस्पताल, उपक्षेत्रीय अस्पताल, अञ्चल अस्पताल तथा जिल्ला अस्पतालहरुलाई प्रदेशमा हस्तान्तरण गरिएको छ। स्वास्थ्य सेवातर्फ ४ हजार ९८ दरबन्दी कायम गरिएको छ।

स्थानीय तहमा स्वास्थ्यको अधिकृत र सहायक गरी २५ हजार ६ सय ५४ दरबन्दी कायम भएको छ। जसअन्र्तगत अधिकृत २ सय १० र सहायक २५ हजार ४ सय ४४ कर्मचारीको दरबन्दी कायम भएको छ। स्थानीय तहको कूल दरबन्दीको ३८ प्रतिशत स्वास्थ्य सेवाको दरबन्दी कायम गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७