यस कारण रोकियो अर्जुर र मलाइकाको विवाह


१० बैशाख २०७६, मंगलवार
arjun

काठमाडौं, १० वैशाख । अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुरको विवाह हुने खबरले बलिउड तातिएको थियो । १९ अप्रिलको साइत पनि तय भइसकेको थियो । उनीहरूका फ्यानहरु शुभकामना दिन थालिसकेका थिए । तर अर्जुनका बाबु बोनी कपुर नमानेपछि विवाह नै रोकिन पुगेको छ ।

अरबाज खानसँगको वैवाहिक सम्बन्धविच्छेद भएको दुई वर्ष भयो मलाइकाको । उनले आफूहरू लामो समयदेखि खुशी नभएको र त्यसको असर परिवारमा देखिएकाले सम्बन्धविच्छेद भएको बताइन् । उता अरबाजले भने अचानक उक्त निर्णय गर्नुु परेको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७