संघीय समाजवादी फोरम फराकिलो अग्रता,राप्रपा पछिपछि


प्रकाशित मिति : December 8, 2017

काठमाडौं: बाँके प्रतिनिधि सभा २ मा संघीय समाजवादी फोरमले सुरुवाती अग्रता लिएको छ । २ हजार १ सय ९ मतको परिणाम बाहिर आउँदा संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राईले ७ सय ९९ मत ल्याए ।

लोकतान्त्रिक गठबन्धनको राष्ट्रिय प्रजातन्त्र पार्टीका ओम प्रकाश आजादले ६ सय २८ मत ल्याउँदा वाम गठबन्धनका एमालेका उम्मेदवार पशुपति दयाल मिश्रले ४ सय ३८ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्