बोल्ड वर्षा अनेक अवतार


२४ बैशाख २०७६, मंगलवार
Barsha siwakoti

अभिनेत्री वर्षा सिवाकोटी, नेपाली फिल्म क्षेत्रको परिचित र लोकप्रिय नाम हो । ‘नाई नभन्नु ल–४’, ‘पशुपतिप्रसाद’ हुँदै ‘वीर विक्रम–२’सम्म आइपुग्दा वर्षाले अभिनयमा आफ्नो अब्बल क्षमता प्रर्दशन गरीसकेकी छिन् । उनको पछिल्लो फिल्म वीर विक्रम–२’ जेठ ३ गतेबाट लाग्दैछ ।

यो फिल्ममा फिल्ममा नाजिरसँगै आकाश श्रेष्ठ, वर्षा सिवाकोटी, बुद्दि तामाङ, विनिसा भण्डारी, शिशिर राणा, क्षितिज सुवेदी र बाल कलाकारमा मनिष लिम्बु छन् ।

अभिनयको हिसाबले वर्षा अब्बल भएपनि २०७५ मा भने उनको फिल्महरु उतिधेरै जम्न सकेन । २०७५ साल आफ्नो लागि पहिलेका वर्षहरुजति फलदायी हुन नसकेको उनको पनि बुझाई छ । २०७६ को लागि ‘वीर विक्रम–२’ उनको पहिलो फिल्म हो । हेर्नुहोस् वर्षाका बोल्ड अवतार :-

तस्बिर : वर्षाको फेसबुक

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७