अभिनेत्री कविताको योगा कमाल, तस्विर भाइरल (हेर्नुस् तस्वीरहरु)


१ जेष्ठ २०७६, बुधबार
13 3

काठमाडौं, १ जेठ । अहिलेको आधुनिक जीवनशैलीमा योगाको महत्व दिन प्रतिदिन बढिरहेको छ । शरीरलाई तन्दुरुस्त राख्ने मात्र होइन रोगको उपचारका लागि समेत योगा सरल तरिका बनेको छ ।

नेपालमा मात्र होइन भारतमा समेत सर्वसाधरणदेखि चर्चित व्यक्तिहरु योगा गर्छन् । यसैबीच बलिउडकी चर्चित टिभी अभिनेत्री कविता कौशिकका केही योगा गर्दै गरेका तस्वीरहरु भाइरल भएका छन् ।

तस्विरमा उनको योगाप्रतिको लगाव राम्रो देख्न सकिन्छ । उनले आफूलाई योगामा समर्पित गरेकी छन् ।
हेर्नुस् तस्विरहरु

1 10
2 8
3 8
4 6
5 5
6 5
7 5
9 5
10 6
11 4
12 2
13 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७