मध्यरातसम्म माओवादी केन्द्रले प्रतिनिधि र प्रदेश सभामा जितेको क्षेत्र (सूचीसहित)


२५ मंसिर २०७४, सोमबार
maobadi election sign

काठमाडौं :  प्रतिनिध सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठवन्धनका नेकपा (माओवादी केन्द्र)का अहिलेसम्म आएको मतपरिणाम अनुसार दोस्रो स्थानमा रहेको छ।maobadi election sign

प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ १६५ मध्‍ये मध्यरातसम्म १२७ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। अब ३८ स्थानमा अन्तिम परिणाम आउन बाँकी छ।

माओवादी केन्द्रमा २७ क्षेत्रमा विजयी भएको छ भने ९ मा अग्रता लिएको छ । प्रदेशमा ५९ क्षेत्र विजयी भएका छन भने १२ अग्रता लिएको छ ।

हेर्नुहोस् कहाँ कसले जित्यो?

माओवादीले जितेका क्षेत्र

  1. कैलाली ३:गौरी शंकर चौधरी(२४८७३)
  2. बाँकै १:महेश्‍वर जंग गहतराज (३११७३)
  3. ललितपुर  , क्षेत्र नं. ३- पम्फा भुसाल- २४०३६ मत
  4. रामेछाप  , क्षेत्र नं. १- श्यामकुमार श्रेष्‍ठ-४२११७ मत
  5. सिन्धुली  , क्षेत्र नं. २- हरिवोलप्रसाद गजुरेल-३०१७९ मत
  6. सिन्धुपाल्चोक  , क्षेत्र नं. १- अग्निप्रसाद सापकोटा-४०५०४ मत
  7. नुवाकोट  , क्षेत्र नं. १- हितबहादुर तामाङ- ३६४७३ मत
  8. गोरखा  , क्षेत्र नं. १- हरिराज अधिकारी-२९८६० मत
  9. लमजुङ  , क्षेत्र नं. १ – देवप्रसाद गुरुङ- ३९४६८ मत
  10. वाग्लुङ  , क्षेत्र नं. २- देवेन्द्र पौडेल- २८८२७ मत
  11. रुकुम (पश्चिम)  , क्षेत्र नं. १- जनार्दन शर्मा- ३४४०२ मत
  12. जुम्ला  , क्षेत्र नं. १- गजेन्द्रबहादुर महत-२२१७३ मत
  13. कालिकोट  , क्षेत्र नं. १- दुर्गबहादुर रावत-२१११२ मत
  14. जाजरकोट  , क्षेत्र नं. १- शक्तिबहादुर वस्नेत- ३२२८१ मत
  15. उदयपुर  , क्षेत्र नं. २- सुरेशकुमार राई–२५५५९ मत
  16. सुरेन्द्रकुमार कार्की- झापा  , क्षेत्र नं. १- ३६१७३ मत
  17. भोजपुर  , क्षेत्र नं. १- सुदन किराती- ३४३९४ मत
  18. मोरङ  , क्षेत्र नं. ५- शिवकुमार मंडल (केवट)- २२९४५ मत
  19. मोरङ  , क्षेत्र नं. ४- अमनलाल मोदी- ३३५२९ मत
  20. सोलुखुम्बु  , क्षेत्र नं. १- हेमकुमार राई- १४५५८ मत
  21. दाङ  , क्षेत्र नं. २- कृष्‍णबहादुर महरा-३९९५९ मत
  22. बर्दिया  , क्षेत्र नं. २- सन्तकुमार थारु-५०५५५ मत
  23. रोल्पा  , क्षेत्र नं. १- बर्षमान पुन-४०६४७ मत
  24. रौतहट  , क्षेत्र नं. ३- प्रभु साह -२७७९९ मत
  25. रुकुम (पूर्व )  , क्षेत्र नं. १- कमला रोका १०४३४ मत
  26. कपिलवस्तु १ :चक्रमणि खनाल(२९७९९)

प्रदेश सभामा माओवादीले जितेका क्षेत्रहरू

उम्मेदवारहरू

  1. सुर्खेत १ ‘क’:ठम्मरबहादुर विष्ट(१५३५२)
  2. झापा ४‘क’: झलकबहादुर मगर(१७२५६)
  3. झापा ३ ‘ख’:पूर्णप्रसाद राजवंशी (२२०६५)
  4. अछाम १‘ख’:झपटबहादुर बोहरा(१३९३७)
  5. धनुषा १‘ख’:रामचन्द्र मण्डल(१३४६८)
  6. ललितपुर , क्षेत्र नं. ३ (क)- राज काजी महर्जन-१४६२४ मत
  7. ललितपुर , क्षेत्र नं. १ (क)- लाल कुमारी पुन- १३१८५ मत
  8. दोलखा , क्षेत्र नं. १ (क)-विशाल खङ्का- २८३५० मत
  9. सिन्धुपाल्चोक , क्षेत्र नं. २ (क)- युवराज दुलाल-  २०६८७ मत
  10. नुवाकोट , क्षेत्र नं. २ (ख) हिरानाथ खतिवडा- १७०६२ मत
  11. नुवाकोट , क्षेत्र नं. १ (क)- राधिका तामाङ- १८१३७ मत
  12. धादिङ , क्षेत्र नं. २ (ख)- जगतबहादुर सिंखडा- १७६०५ मत
  13. धादिङ , क्षेत्र नं. १ (ख)- शालिक राम जम्कट्टेल- २३३८२ मत
  14. मकवानपुर , क्षेत्र नं. २ (क)- कुमारी मुक्तान २७२४३ मत
  15. मकवानपुर , क्षेत्र नं. १ (क)- प्रेमबहादुर पुलामी- २१६२९ मत
  16. गोरखा , क्षेत्र नं. १ (क)- लेखबहादुर थापा मगर १६५५८ मत
  17. कास्की , क्षेत्र नं. ३ (क) रामजी प्रसाद बराल जीवन- १५८२३ मत
  18. कास्की , क्षेत्र नं. १ (क)- दिपक कोइराला १८७२७ मत
  19. पर्वत , क्षेत्र नं. १ (क)- नेत्रनाथ अधिकारी २१५०८ मत
  20. म्याग्दी , क्षेत्र नं. १ (क)- विनोद के.सी १४७०४ मत
  21. वाग्लुङ , क्षेत्र नं. २ (क) चन्द्रबहादुर बुढा- १७४१५ मत
  22. रुकुम (पश्चिम) , क्षेत्र नं. १ (क)- रातो कामी १६८१० मत
  23. रुकुम (पश्चिम) , क्षेत्र नं. १ (ख) गोपाल शर्मा- १८६४० मत
  24. डोल्पा , क्षेत्र नं. १ (ख)- बिरबहादुर शाही ६४१४ मत
  25. जुम्ला , क्षेत्र नं. १ (क) नरेश भण्‍डारी- १२५७४ मत
  26. कालिकोट , क्षेत्र नं. १ (ख) महेन्द्रबहादुर शाही १२१५३ मत
  27. जाजरकोट , क्षेत्र नं. १ (क) गणेश प्रसाद सिंह १६९११ मत
  28. दैलेख , क्षेत्र नं. १ (क)- धर्म राज रेग्मी १०३६१ मत
  29. इलाम , क्षेत्र नं. २ (ख)- धिरेन्द्र शर्मा १३२६४ मत
  30. ओखलढुङ्गा , क्षेत्र नं. १ (ख)- मोहन कुमार खड्का १५४८५ मत
  31. खोटाङ , क्षेत्र नं. १ (ख)- राम कुमार राई १८३७२ मत
  32. ताप्लेजुङ , क्षेत्र नं. १ (ख)- टंक आङवुहाङग लिम्वु १२१९८ मत
  33. पाँचथर , क्षेत्र नं. १ (ख) ईन्द्रबहादुर आङवो १६९०८ मत
  34. मोरङ , क्षेत्र नं. ४ (क)- विजय कुमार विश्वाश १८२८९ मत
  35. मोरङ , क्षेत्र नं. १ (क)- कुल प्रसाद साम्बा १९५५४ मत
  36. गुल्मी , क्षेत्र नं. २ (ख)- दिनेश पन्थी- १७६०१ मत
  37. गुल्मी , क्षेत्र नं. १ (क)- सुदर्शन वराल १७९१० मत
  38. दाङ , क्षेत्र नं. १ (क)- इन्द्रजीत थारु १७२८५ मत
  39. पाल्पा , क्षेत्र नं. २ (ख)- तुला राम घर्ति मगर १६४२२ मत
  40. प्यूठान , क्षेत्र नं. १ (ख) कृष्‍ण ध्वज खड्का- २७९१० मत
  41. बर्दिया , क्षेत्र नं. २ (ख) दिपेश थारु २३६३२ मत
  42. बाँके , क्षेत्र नं. ३ (क)- इन्द्र प्रशाद खरेल१६६७५ मत
  43. बाँके , क्षेत्र नं. १ (क)- कृष्णा के.सी. १३४३६ मत
  44. रोल्पा , क्षेत्र नं. १ (ख)- दिपेन्द्र कुमार पुन मगर २४४९० मत
  45. रोल्पा , क्षेत्र नं. १ (क)- कुल प्रसाद के.सी १८५१२ मत
  46. अछाम , क्षेत्र नं. २ (क)- अक्कलबहादुर रावल १०९८१ मत
  47. दार्चुला , क्षेत्र नं. १ (ख) मानबहादुर धामी १२९५६ मत
  48. बझाङ , क्षेत्र नं. १ (ख)- देवकी मल्ल (थापा) १६७४३ मत
  49. बैतडी , क्षेत्र नं. १ (क)- प्रेम प्रकाश भट्ट १८०९३ मत
  50. सिरहा , क्षेत्र नं. ३ (क)- राम कुमार यादव ११८६६ मत
  51. बारा , क्षेत्र नं. ३ (क)- ज्वाला कुमारी साह ११७७१ मत
  52. रौतहट , क्षेत्र नं. ३ (ख)- कुन्दन प्रसाद कुशवाहा १४३०२ मत
  53. रुकुम (पूर्व ) , क्षेत्र नं. १ (क)- तेजबहादुर वलि ५४२७ मत
  54. रुकुम (पूर्व ) , क्षेत्र नं. १ (ख)- पूर्णबहादुर घर्ति मगर ५८१६ मत
  55. बर्दिया१ ख :तिलक शर्मा(२३३९२)
  56. काभ्रे १ ‘क’:रत्न ढकाल(२५१०६)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७