गच्छदारले मतान्तर घटाउँदै, यस्तो पछिल्लो मतपरिणाम


२५ मंसिर २०७४, सोमबार

काठमाडौं : सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले मतान्तर घटाउँदै लगेका छन्।Bhagwati chaudhari Gachhadar

सुरूवातदेखिनै पछि परेका गच्छादार क्रमशः मतान्तर घटाइरहेका छन्। हालै सार्वजनिक भएको मत परिणाममा गच्छदारले एमालेकी भगवती चौधरीसँगको मतान्तर ८ सय १७ मा झारेका हुन्।

पछिल्लो मत परिणाम अनुसार भगवती चौधरीले २४ हजार ६ सय ५४ मत पाएकी छन् भने गच्छदारले २३ हजार ८ सय ३७ मत पाए।

यसअघि चाैधरीकाे २३,१०३  थियाे भने गच्छादारकाे २२, २४९  प्राप्त गरेकाे थियाे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७