बिना मगर भारी मतान्तरले विजयी


२५ मंसिर २०७४, सोमबार
Bina magar 1 2

काठमाडौं: कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा माओवादीकी उम्मेद्वार बीना मगर विजयी भएकी छन्।Bina magar 1 2

हालै सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार उनले ३९ हजार २१ मत प्राप्त गरेकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार दिवानसिँह विष्टले १९ हजार ४३७ मत प्राप्त गरे। माओवादी उम्मेदवार मगर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७