सिभिल बैंकको नयाँ शाखा कोहलपुरमा


२ श्रावण २०७६, बिहीबार
67093091 351396695781488 7843913079220862976 n

काठमाडौं, २ साउन । सिभिल बैंकले कोहलपुरमा शाखा संचालनमा ल्याएको छ ।

सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुटबहादुर रावतले गरे।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं। ५का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनीतिज्ञ, उद्योगी, व्यवसायी, तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७