हेल्थ असिस्टेन्ट, जनस्वास्थ्य निरीक्षक, जनस्वास्थ्य अधिकृत (पदनाम) ५,६,७ औं तहका कर्मचारीको समायोजन (सूची)

काठमाडौं, २४ भदौं । सरकारले हेल्थ असिस्टेन्ट, जनस्वास्थ्य निरीक्षक, जनस्वास्थ्य अधिकृत (पदनाम) ५, ६, ७ औं तहका कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ ।

सरकारले यसअघि स्वास्थ्य क्षेत्रका विभिन्न तहका कर्मचारीहरुको समायोजन सूची सार्वजनिक गरिसकेको छ ।
हेर्नुस् समायोजन सूची

 

प्रतिक्रिया दिनुहोस्