प्रधानमन्त्रीले आज संसदमा सम्वोधन नगर्ने


२ आश्विन २०७६, बिहीबार
kp oli Prime Minister of Nepal. He is the Chairman of the Nepal Communist Party 1

काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभामा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।

प्रधानमन्त्रीले आज (बिहीबार) संसदलाई सम्बोधन नगर्ने उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले नेपाल जानकारी दिएका छन् । ‘भोलि संविधान दिवस पनि छ’, अर्यालले भने, ‘भोलि नै बोल्नु हुन्छ ।’ बैसाखदेखि जारी प्रतिनिधिसभाको चौथो अधिवेशन आजबाट अन्त्य हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७