एनआरएन यूके अध्यक्षमा पुनम गुरुङ विजयी


४ आश्विन २०७६, शनिबार
Poonam Gurung 1

लण्डन, ४ असोज । गैरआवासीय नेपाली संघ युकेको अध्यक्षतामा पुनम गुरुङ विजयी भएकी छिन् । भर्खेरै सम्पन्न भएको मतगणनामा प्रत्यासी शेर सुनारलाई पछि पार्दे गुरुङ विजयी भएकी हुन् ।
गुरुङले करिब २ सय मत अन्तरले जितेकी छिन् । निर्वाचन समितिले औपाचारिक घोषणा गर्ने तयारी गरिरहेको छ ।
विवादका कारण लामो रस्साकस्सीपछि बिहीबारदेखि मतगणना सुरु भएको थियो । मतगणनामा सुरुदेखि नै शेर सुनारले अग्रता लिए पनि अन्तिम समयमा पुनमले अग्रता बनाउँदै रोमाञ्चकारी जितेकी छिन् ।
यस्तै महासचिवमा फणिन्ड भट्टराई विजयी हु्ँदा अन्य पदमा पनि गुरुङ समूहले नै जित हासिल गरेको छ ।

यो पनि पढ्नुहोस्
एनआरएनलाई गतिशिल बनाउने छु : पुनम गुरूङ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७