विश्व बैंकको बैठकमा भाग लिन अर्थमन्त्री खतिवडा अमेरिका प्रस्थान


२८ आश्विन २०७६, मंगलवार
youraj khatiwada

काठमाडौं, २८ असोज । अर्थमन्त्री डा। युवराज खतिवडा संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डि।सीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्।


विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष अन्तर्गत नेपाल दक्षिण पूर्व एशियाली मतदान समूहको सदस्य रहेको सन्दर्भमा सो समूहद्वारा आयोजना हुने संयुक्त बैठकमा अर्थमन्त्री डा। खतिवडा सहभागी हुनेछन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७