बिराटनगरलार्इ भैरहवाकाे १२८ रनको लक्ष्य


प्रकाशित मिति : December 27, 2017

काठमाडौं: एभरेष्ट प्रिमियर लिग (र्इपीएल) क्रिकेटमा भैरहवा ग्लार्डिटर्सले बिराटनगर वारियर्सलाई १२८ रनको लक्ष्य दिएको छ ।

फाइनल प्रवेशका लागि कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन मात्र बनाएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्