समायोजन भएका फार्मेसी अधिकृतको पदस्थापन (सूचीसहित)


२२ कार्तिक २०७६, शुक्रबार
health ministray

काठमाडौं, २२ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ अन्तर्गत समायोजन भएका २७ फार्मेसी अधिकृतको पदस्थापन गरेको छ ।

मन्त्रालयले आजै सिनियर अहेव अधिकृत, नर्सलगायतको समायोजन गरेको छ ।
हेर्नुस् सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७