समायोजन भएका फार्मेसी अधिकृतको पदस्थापन (सूचीसहित)

काठमाडौं, २२ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ अन्तर्गत समायोजन भएका २७ फार्मेसी अधिकृतको पदस्थापन गरेको छ ।

मन्त्रालयले आजै सिनियर अहेव अधिकृत, नर्सलगायतको समायोजन गरेको छ ।
हेर्नुस् सूची

प्रतिक्रिया दिनुहोस्