३९ करोड कम मूल्य तोकेर तेस्रो पटक बोइङ बेच्न बोलपत्र आह्वान


२८ कार्तिक २०७६, बिहीबार
nepal airlines 8LLly0v3JI

काठमाडौं, २८ कार्तिक । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पुरानो जहाज बोइङ ७५७–२०० बेच्न तेस्रो पटक बेलपत्र आह्वान गरेको छ ।

निगमले आल ग्राउन्डेड अवस्थामा रहेको उक्त विमान बिक्री गर्न आकर्षक छुटसहित तेस्रोपटक सूचना प्रकाशन गरेको हो । निगमले यस पटक शुरुको तुलनामा ३९ करोड रुपैयाँ कम मूल्य तोकेको छ ।

यसअघि निगमले सो विमान ८७ करोड ५१ लाख रुपैयाँमा बेच्ने भन्दै मूल्य तोकेको थियो । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७