कामना सेवा विकास बैंक ‘आठौं राष्ट्रिय कर दिवस २०७६’ मा सम्मानित


१ मंसिर २०७६, आईतवार
0 02 08 6058b5ab9ec09741b1fe9e0d7047a815888e35a624898ef7209e8c6991f4d1ef... Da1sRXk8wR

काठमाडौं,१ मंसिर । कामना सेवा विकास बैंक लिमिटेड आर्थिक वर्ष २०७४र०७५ मा मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकोमा ‘आठौं राष्ट्रिय कर दिवस २०७६’को अवसरमा आन्तरिक राजस्व विभागबाट सम्मानित भएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा १०३ वटा शाखा तथा ५१ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७