१६ प्रतिशत बोनस दिने प्राइम बैंकको घोषणा


९ मंसिर २०७६, सोमबार
prime commercial

काठमाडौं,९ मंसिर । प्राइम बैंकले १६ प्रतिशत बोनस दिने घोषणा गरेको छ । सोमबार बसेको संचालक समितिको ३८४ औं बैठकले गत वर्षको मुनाफा बाट उक्त बानेस शेयर दिने प्रस्ताव पारित गरेको हो ।

बैकका चुक्ता पूँजी ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार ७ सय छ । साधारण सभाले घोषणा गरेको उक्त बोनस शेयर नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले स्वीकृत गरेपछि शेयर धनिमा वितरण गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७