बास्केटबलमा नेपाललाई ऐतिहासिक रजत पदक


२३ मंसिर २०७६, सोमबार
3X3 Basketball

काठमाडौं, २३ मंसिर ।  नेपाली बास्केटबलले दक्षिण एसियाली खेलकुद साग पहिलो पटक रजत पदक जितेको छ ।  जारी १३ औं सागको थ्री अन थ्री बास्केबलमा सोमबार भारतसँग पराजित भएको नेपालले रजत पदक प्राप्त गरेको हो ।

 त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभगं हलमा भएको फाइनलमा नेपालल भारतसँग २०–१५ ले पराजित भएको हो । सेमिफाइनलमा श्रीलंकालाई २१–९ ले हराउँदै नेपाली टोली फाइनल पुगेको थियो ।

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७