सरकारविरुद्ध कांग्रेसकै प्रर्दशन, सडकमा निस्किए १५ संघसंस्थ


२१ पुष २०७४, शुक्रबार
काँग्रेस पार्टी कार्यलय nepali congress office

काठमाडौं: सरकारले प्रदेश ५ को स्थायी केन्द्र राजधानी दाङ तोक्ने तयारी गरेको भन्दै कांग्रेस रुपन्देही विरोधमा उत्रिएको छ ।
आफ्नै पार्टीको सरकारविरुद्ध कांग्रेसले रुपन्देहीमा विहीबार एक घन्टा चक्काजाम गरेको हो ।कांग्रेसनिकट विद्यार्थी संगठनले पनि बुटवलमा मसालजुलुस प्रर्दशन गर्यो ।

बुटवललाई प्रदेश ५ को अस्थायी केन्द्र तोकिनुपर्ने मागसहित कांग्रेस, एमाले र व्यावसायिक संघसस्थाले विहीबार बुटवलमा छुटटछुट्टै प्रर्दशन गरेका छन ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७