सलमान खानलाई जुत्ताको माला


२ भाद्र २०७४, शुक्रबार

salman

एजेन्सी, सलमान खानको नयाँ फिल्म ट्युबलाइट’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । कविर खान निर्देशित ट्युबलाइटको निर्मातामा सलमान र उनकी आमा सलमा खान छन् ।

इदको अवसर पारेर २३ जुनमा प्रदर्शन हुने ट्युबलाइटको पोस्टरमा जुत्ताको माला लगाएका सलमानले सलाम ठोकेका छन् । भारतीय इतिहासको एउटा युद्धको विषयमा निर्माण गरिएको बताइने फिल्ममा सलमानका साथमा सोहेल खान, ओम पुरीका साथ शाहरुख खान पनि केमियो रोलमा छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७