सिद्धार्थ बैंकको नयाँ मुसिकोट शाखा संचालनमा


२४ माघ २०७६, शुक्रबार
158107033133

काठमाडौं, माघ २४ । सिद्धार्थ बैंकले रुकुमस्थित मुसिकोट शाखा संचालनमा ल्याएको छ।

उक्त शाखाको उद्धघाटन शुक्रबार मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमले गरे। बैंकले उक्त शाखाबाट गत वर्षको असार ३१ गतेदेखि कारोबार गर्दै आएको थियो।

यो बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ सेवा, २०३ एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिनमार्फत् सेवा दिदैं आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७