यस्ता छन् अनुष्काका सेक्सी अवतार……..


२७ पुष २०७४, बिहीबार
cms image 000038937

अनुष्का शेट्टी बलिउड अभिनेत्री हुन्। उनले निकै तेलुगु चलचित्रमा काम गरिसकेकी छिन्। उनले सन् २००५ मा तेलगु फिल्म ‘सुपुर’बाट अभिनयमा ‘डेब्यू’ गरेकी थिइन्। उनले अभियन गरेका फिल्महरुमध्ये ‘बाहुबली–२’ निकै चर्चित फिल्म हो। ‘बाहुबली–२’ मा उनले निभाएको ‘देवसेना’को भूमिकालाई निकै प्रसंसा समेत गरिएको थियो।

  • cms image 000038932
  • cms image 000038933
  • cms image 000038934
  • cms image 000038935
  • cms image 000038936
  • cms image 000038937
  • cms image 000038938
  • cms image 000038939
  • cms image 000038940

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७