संघीय संसदको निमित्त महासचिवमा योगी


प्रकाशित मिति : March 15, 2020

काठमाडौं, २ चैत । संघीय संसदको निमित्त महासचिवमा गोपालनाथ योगीलाई जिम्मेवारी दिइएको छ । सङघिय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको नियमित अवकाशपछि योगीलाई कायममुकायम महासचिवको जिम्मेवारी दिइएको हो । चैत ३ गतेबाट अर्को ब्यवस्था नहुन्जेलका लागि सभामुख अग्निप्रसाद सापकोटाले योगीलाई उक्त जिम्मेवारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्