संघीय संसदको निमित्त महासचिवमा योगी


२ चैत्र २०७६, आईतवार
samsad bhawan संसद भवन 2

काठमाडौं, २ चैत । संघीय संसदको निमित्त महासचिवमा गोपालनाथ योगीलाई जिम्मेवारी दिइएको छ । सङघिय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको नियमित अवकाशपछि योगीलाई कायममुकायम महासचिवको जिम्मेवारी दिइएको हो । चैत ३ गतेबाट अर्को ब्यवस्था नहुन्जेलका लागि सभामुख अग्निप्रसाद सापकोटाले योगीलाई उक्त जिम्मेवारी दिएका हुन् ।

89654888 224971315321852 1206131978991042560 n Pc9aJbKNeK

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७