‘डान्सिङ वीथ द स्टार नेपाल’ रियालिटी शो को मुख्य प्रायोजकमा आइएमई


५ चैत्र २०७६, बुधबार
Picture 1 scaled

काठमडौं, ५  चैत । बैशाख पहिलो सातादेखि प्रसारण हुने ‘डान्सिङ वीथ द स्टार नेपाल’को मुख्य प्रायोजकमा आइएमई रहेको छ।

डान्सिङ विथ द स्टारमा १२ जना विभिन्न क्षेत्रका स्टार प्रतियोगी हुनेछन् भने उनीहरुलाई पेयरिङ गर्दै १२ जना प्रोफेसनल कोरियोग्राफरले स्टारसँगै पर्फमेन्स दिने छन्।

कार्यक्रममा २ जनाहोस्ट र ३ जना निर्णायक हुने छन्। बिजेताले कुल २५ लाख करसहित नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन्।

डान्सिङ वीथ द स्टारको भोटिङ्ग राउन्डमा एपमार्फत गरिने सबै भोटिङ्ग ‘आइएमई पे’एपमार्फत हुनेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७