वाम गठबन्धन सरकार परिवर्तनको खेलमा नलाग्ने


२० आश्विन २०७४, शुक्रबार

काठमाडौं, २० असोज : चुनावी तालमेलपछि पार्टी एकता गर्ने सहमति गरेका प्रमुख प्रतिपक्षी एमाले र सत्तारुढ माओवादी केन्द्र प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म सरकार परिवर्तनको खेलमा नलाग्ने भएका छन् । सरकार परिवर्तनको तयारीमा लागे घोषित निर्वाचन प्रभावित हुने भएकाले कांग्रेस नेतृत्वको सरकारलाई नै निरन्तरता दिन उनीहरू सहमत भएका छन् ।

Parchanda and KP oli

चुनावी तालमेलपछि पार्टी एकता गर्ने सहमति गरेका प्रमुख प्रतिपक्षी एमाले र सत्तारुढ माओवादी केन्द्र प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म सरकार परिवर्तनको खेलमा नलाग्ने भएका छन् । सरकार परिवर्तनको तयारीमा लागे घोषित निर्वाचन प्रभावित हुने भएकाले कांग्रेस नेतृत्वको सरकारलाई नै निरन्तरता दिन उनीहरू सहमत भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७