वीरगञ्जमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि


९ श्रावण २०७७, शुक्रबार
korona death

पर्सा, ९ साउन । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट एक युवतीको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

मृतक बारा परवानीपुर गाउँपालिका-४ घर भएकी १७ बर्षीया युवतीको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । गण्डक कोभिड अस्पतालमा उपचाररत ती युवतीको दिउँसो मृत्यु भएको थियो । बेलुकी आएको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७