राष्ट्रपति समक्ष चार आयोगका प्रतिवेदन पेश


३० आश्विन २०७७, शुक्रबार
bidhya bhandari

काठमाडौं, ३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष चार संवैधानिक आयोगका प्रतिवेदन पेश भएको छ ।

नेपालको संविधान धारा २९४ अनुसार प्रतिवेदन पेश गर्ने आयोगमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त, राष्ट्रिय समावेशी, मधेशी र थारु आयोग रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७