संसदीय दलको नेतामा शेरधन राई निर्वाचित, मुख्यमन्त्रीको लागि खुल्यो बाटो


२६ माघ २०७४, शुक्रबार
Sherdhan Rai

विराटनगर, २६ माघ : प्रदेश १ एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन्। एमाले सचिवसमेत रहेका भीम आचार्यलाई पराजित गर्दै पोलिटब्युरो सदस्य राई प्रदेश १ को संसदीय दलको नेता बनेका हुन्। संसदीय दलको नेता बनेसँगै राईको प्रदेश १ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।

Sherdhan Rai

प्रदेश नम्बर १ एमाले दलको नेतामा नेता विजयी भएका राईले २६ मत ल्याएका छन् । उनीसँग पराजित एमालेका सचिव तथा प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले २४ मत ल्याएका छन् । एक मत भने बदर भएको छ ।

 

याे पनि पढ्नुहाेस्

शेरधन राई : भोजपुरको पसलभज्याङदेखी मुख्यमन्त्रीसम्म
संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य पराजित
डोरमणि पौडेल : मेयरदेखि मुख्यमन्त्रीसम्मको यात्रा

सानुकुमार श्रेष्ठ प्रदेश–३ को सभामुख बन्ने

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७