ग्लोबल आइएमई बैंकको क्यासब्याक योजना, हरेक कारोबारमा पाइन्छ नगद


२३ पुष २०७७, बिहीबार
gibl qr offer rjwpE0gdP0

काठमाडौं, २३ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १४औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्र्माट प्रयोगकर्ताहरु लक्षित गरी क्यासब्याक योजना ल्याएको छ ।

बैंकको मोबाइल बैंकिङ्गरग्लोबल स्मार्ट सेवा लिई हालसम्म कुनै प्रक्रारको कारोबार नगरेका ग्राहकहरुले ग्लोबल स्मार्ट प्रयोग गरी पहिलो कारोबारमा (वालेट लोड तथा मोबाइल टपअप बाहेक) रु. ५० र क्यूआर मार्फतको पहिलो भुक्तानीमा रु. १०० नगद प्राप्त ९क्यास ब्याक० गर्नेछन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकको सुविधा र सन्तुष्टिलाई ध्यानमा राखी यस्ता विभिन्न प्रकारका योजनाहरु ल्याउने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७