कुमारीपाटी स्थित वान डे थ्रिडी आर्ट रेस्टुरेन्टमा सिटिजन्स बैंकका ग्राहकले पाउनेछन् विशेष छुट


१२ माघ २०७७, सोमबार
IMG 0663 1 scaled

काठमाडौं, १२ माघ । सिटिजन्स बैंक इन्टरनेसनल र कुमारीपाटीस्थित वान डे थ्रिडी आर्ट रेस्टुरेन्ट विशेष छुटसम्वन्धि सम्झौता भएको छ ।

सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई रेस्टुरेन्टको सेवा शुल्कमा विशेष छुट मिल्नेछ ।

उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिटरक्रडिटरप्रिभिलेज कार्डवाहक, मोबाइल बैंकिङ्ग ग्राहक तथा कर्मचारीहरुले वान डे थ्रिडी आट रेस्टुरेन्टका विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७