वामदेवको एकता अभियानका ६६७ केन्द्रीय सदस्य (सूचीसहित)


प्रकाशित मिति : February 15, 2021

काठमाडौं, ३ फागुन । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय समन्वय समिति र केन्द्रीय कार्यसम्पादन समितिलाई अन्तिम रूप दिएको छ ।

सहसंयोजकमा हरि पराजुली रहेका छन् भने सचिवमा बाबुराम थापा छन् । पदाधिकारीबाहेक सदस्यहरूको नामावली वर्णानुक्रमअनुसार राखेर अभियानका सचिव बाबुराम थापाले परिपत्र जारी गरेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्