घट्यो सुनको भाउ, तोलाको कति छ ?


२९ बैशाख २०७८, बुधबार
gold

काठमाडौं, २९ बैसाख । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले घट्दै बुधबार सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको हो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य भने गत मंगलबारकै मूल्य कायम हुँदै प्रतितोला एक हजार ३४५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७