युरोकप फुटबल : अस्ट्रिया र नेदरल्याण्ड्सको विजयी शुरुवात


३१ जेष्ठ २०७८, सोमबार
EURo cmVGwlb3An
epa09268184 Marko Arnautovic (L) of Austria scores the 3-1 goal against goalkeeper Stole Dimitrievski (R) of North Macedonia during the UEFA EURO 2020 group C preliminary round soccer match between Austria and North Macedonia in Bucharest, Romania, 13 June 2021. EPA-EFE/Robert Ghement / POOL (RESTRICTIONS: For editorial news reporting purposes only. Images must appear as still images and must not emulate match action video footage. Photographs published in online publications shall have an interval of at least 20 seconds between the posting.)

काठमाडौं, ३१ जेठ । युरोकप फुटबल अन्तर्गत गए राति भएको खेलमा अस्ट्रियाले नर्थ म्यासेडोनियालाई ३– १ गोलले हराएको छ । अस्ट्रियाका लागि स्टेफन, लाइनर र मार्कोले गोल गरे । नर्थ म्यासेडोनियाको लागि गोरन पाण्डेवले एक गोल फर्काए ।

गए राति नै भएको अर्को खेलमा नेदरल्याण्ड्सले युक्रेनलाई ३–२ गोलले हरायो । नेदरल्याण्ड्सका जर्जिनियो विनाल्डम, वाउट वेगहोस्ट र डेन्जल डम्फ्राइजले एक–एक गोल गरे ।

युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक–एक गोल फर्काए । नेदरल्याण्ड्सले ५२, ५८ र ८५ औं मिनेटमा गोल गर्‍यो । यस्तै युक्रेनले ७५ र ७९ औं मिनेटमा गोल फर्काए पनि जितको लागि पर्याप्त भएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७