सन्जिब अधिकारीको ‘जीवन बुझेर सक्किए जस्तै लाग्दै थियो’


१४ जेष्ठ २०७८, शुक्रबार
ivan Bhogera Asmita Adhikari Sanjib Adhikari

काठमाडौं, १० जेठ । गायक सन्जिब अधिकारीको ‘जीवन भोगेर सक्किए जस्तै लाग्दै थियो’ बोलको गीत सार्वजनिक भएको छ । सुन्दर शब्दहरु रहेको गीत पनि अधिकारीले नै लेखेका हुन् ।
उनलाई गायिका अस्मिता अधिकारीले गायनमा साथ दिएकी छिन् । संगित विपिन घिमिरेले गरेका छन् भने संगित संयोजन पुरुषत्तोम सुवेदीले गरेका छन् ।
यसैगरी लोकराज राई र राहुल विश्वकर्माको गितार रहेको छ भने बासुरी रत्न विक र नरेश प्रजापतिले दिएका छन् ।
गीतमा ‘जिवन बुझेर सक्किए जस्तै लाग्दै थियो बल्ल सुरु भाको रहेछ । जिवन भोगेर सक्किए जस्तै लाग्दै थियो । बल्ल सुरु भाको रहेछ’ मार्मिक शब्दहरु रहेको छ ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७