संविधान दिवस : स्वास्थ्य क्षेत्रबाट यी व्यक्ति राष्ट्रपतिबाट विभूषित (नामावलीसहित)


प्रकाशित मिति : September 19, 2021

काठमाडौं, ३ असोज । सरकारले संविधान दिवसका अवसरमा आज विभिन्न क्षेत्रमा ९०३ जना व्यक्तित्वलाई विभिन्न विभूषण, अलंकार र पदकबाट सम्मानित गरिएको छ ।

विभूषित हुनेहरूमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने स्वास्थ्यकर्मी तथा कर्मचारी पनि छन् । कोभिड–१९ को महामारीको समयमा केन्द्रदेखि स्थानीयस्तरमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई विभूषित गरिएको हो ।
यी हुन् स्वास्थ्यतर्फ विभूषित हुनेहरू
सुकीर्तिमय राष्ट्रदीप
डा. डम्बर खड्का, अस्पताल निर्देशक, कर्णाली प्रदेश अस्पताल

सुप्रवल जनसेवाश्री
डा. विनोद बिजुक्छे, ग्रान्डी अस्पताल
डा. ज्ञानेन्द्रबहादुर मल्ल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
डा. सरोजप्रसाद ओझा, त्रिवि शिक्षण अस्पताल
डा. मिलन लोप्चन, नर्सिङ क्याम्पस महाराजगञ्ज
डा. प्रल्हाद कार्की, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
डा. दिलीप शर्मा, चिकित्सा शिक्षा आयोग
डा. लोचन कार्की, वीर अस्पताल
डा. निरज बम, त्रिवि शिक्षण अस्पताल
डा. प्रमेश सुन्दर श्रेष्ठ
डा. जेन्टल सुनर्दर श्रेष्ठ
डा. गुणराज लोहनी, स्वास्थ्य मन्त्रालय
डा. विकास देवकोटा, स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश
डा. श्रीधर आचार्य, लुम्बिनी प्रादेशिक अस्पताल
डा. रुना झा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
डा. अनुप बास्तोला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
डा. चुमनलाल दास, कोसी अस्पताल
डा. हेमराज पाण्डे, सेती प्रादेशिक अस्पताल
डा. राजीव साह, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
डा. अनिल कार्की, बीपी कोइराला क्यान्सर अस्पताल
डा. प्रज्ञा बस्नेत, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
बद्रीबहादुर खड्का, स्वास्थ्य कार्यालय काठमाडौं
डा. राजन पाण्डे, भेरी अस्पताल
डा. गणेश थापा, कर्णाली प्रदेश अस्पताल
डा. इभा श्रेष्ठ, वीरेन्द्र अस्पताल
डा. मीनराज पाठक, प्रहरी अस्पताल
डा. रामकृष्ण राजभण्डारी, प्रहरी अस्पताल
डा. सुमनराज डंगोल, वीरेन्द्र अस्पताल
डा. दामोदर पौडेल, प्रहरी अस्पताल
डा. गोपेशकुमार ठाकुर, प्रहरी अस्पताल
डा. रुपक महर्जन, एपीएफ अस्पताल

प्रवल जनसेवाश्री
डा. लोकेन्द्र देवभट्ट, तिलोत्तमा नगरपालिका
डा. अच्युत कार्की, वीर अस्पताल
डा. शेरबहादुर पुन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
डा. दीपक भण्डारी, निजामती अस्पताल
डा. सुभाष घिमिरे, समाज डेन्टल अस्पताल
डा. निरजकुमार सिंह, नारायणी अस्पताल
डा. अशेष ढुंगाना, वीर अस्पताल
डा. लेखराज सुवेदी, प्युठान
डा. सञ्जितकृष्ण श्रेष्ठ
डा. उमेशकुमार शर्मा
डा. प्रायश्चित श्रेष्ठ
डा. सुरेशराज पन्त
डा. समीरकुमार अधिकारी, स्वास्थ्य मन्त्रालय
डा. नन्दुप्रसाद पाठक, लुम्बिनी प्रादेशिक अस्पताल
डा. रेमकुमार राई, टीकापुर अस्पताल
डा. रविन खड्का, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत
धीरजंग शाह, स्वास्थ्य कार्यालय बाँके
डा. भुवन पौडेल, स्वास्थ्य कार्यालय धादिङ
डा. दीपेन्द्र पाण्डे, त्रिशूली अस्पताल
डा. खेमराज पौडेल, भरतपुर अस्पताल
डा, कृष्णप्रसाद पौडेल, भरतपुर अस्पताल
दीपकप्रसाद तिवारी, स्वास्थ्य कार्यालय चितवन
डा. हेमराज कोइराला, योगी नरहरिनाथ योग तथा चिकित्सालय
डा. अजयकुमार मिश्र, जानकी मेडिकल कलेजल
लक्ष्मी केसी, त्रिवि शिक्षण अस्पताल
डा. अच्युतविक्रम हमाल, प्रहरी अस्पताल
डा. विपीनकुमार श्रेष्ठ, प्रहरी अस्पताल
डा. मनोरञ्जन झा, एपीएफ अस्पताल
डा. रोस्सु थापा, एपीएफ अस्पताल
डा. सौजन्य कर्माचार्य, एपीएफ अस्पताल
डा. सुजिता हिराचन, त्रिवि शिक्षण अस्पताल
डा. हेमराज पनेरु
डा. अरुणकुमार सिंह, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
लक्ष्मी अधिकारी, एपीएफ अस्पताल
डा. नवराज केसी, सुर्खेत प्रादेशिक अस्पताल
गोकर्ण गिरी, स्वास्थ्य कार्यालय बर्दिया
डा. विनोद दंगाल, चरिकोट अस्पताल
डा. आरिफ हुसेन, भीम अस्पताल
सूर्यबहादुर खड्का, स्वास्थ्य मन्त्रालय
डा. श्रीबिन्दुर शर्मा, प्रहरी अस्पताल
डा. प्रकाश बुढाथोकी, वीर अस्पताल
डा. किशोरकुमार देव, वीर अस्पताल
सरिता भण्डारी, नर्सिङ निरीक्षक, भरतपुर अस्पताल
सीमा शर्मा, नर्सिङ अधिकृत, सेती प्रादेशिक अस्पताल
कटकबहादुर महत, स्वास्थ्य सेवा कार्यालय कालिकोट
विरराज सिंह, सीअहेव
एकनारायण लम्साल, खोप अधिकृत, स्वास्थ्य कार्यालय म्याग्दी
गौरीशंकर देव, जनस्वास्थ्य अधिकृत
सुमनप्रसाद तिवारी, स्वास्थ्य कार्यालय ओखलढुंगा

जनसेवाश्री
धनप्रसाद पौडेल
सुनीता सहकारी
डा. पुष्पराज रिजाल
शर्मिला श्रेष्ठ, अनमी, कान्ती बाल अस्पताल
अन्जु बस्नेत, स्वास्थ्य विभाग

महेशकुमार कक्षपति, प्युठान अस्पताल
जयराज भट्ट, स्वास्थ्य कार्यालय दार्चुला
सरीता बोहोरा, सीअनमी निरीक्षक, स्वास्थ्य कार्यालय हुम्ला
प्रशन्न मिश्र, वरिष्ठ ल्याब टेक्निसियन, भेरी अस्पताल
रामपुकार यादव, सीअहेव, खानीखोला गाउँपालिका काभ्रे
शर्मिलाकुमारी शर्मा, सीअहेव
अनिताकुमारी जैसवाल, सीअनमी, कलैया, बारा
टेकनाथ अर्याल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङ
विमल बराल, स्वास्थ्य कार्यालय इलाम
ओमप्रसाद उपाध्याय, खोप सुपरभाइजर, स्वास्थ्य सेवा विभाग
विना न्यौपाने, नर्सिङ अधिकृत
वसन्तकुमार श्रेष्ठ, जनस्वास्थ्य अधिकृत
सरला केसी, नर्सिङ अधिकृत
तिमिला श्रेष्ठ, नर्सिङ उपनियन्त्रक
वसन्ती थापा, नर्सिङ उपनियन्त्रक
सम्झना प्रजापति, नर्सिङ अधिकृत
लक्ष्मीराज उपाध्याय, सिनियर अहेव
दिलकुमारी बुढा, स्टाफ नर्स, स्वास्थ्य कार्यालय डोल्पा
दोर्णबहादुर ओली, कोरोना विशेष अस्पताल बेलझुन्डी
प्रतिभाकुमारी सिंह, स्वास्थ्य कार्यालय महोत्तरी
कल्पना पिया, नर्सिङ सह नियन्त्रक
सन्जु शाह, स्टाफ नर्स
मीना पुन गुरुङ, नर्सिङ सुपरभाइजर
शान्ता भण्डारी, ल्याब टेक्निसियन, काँकडभित्ता हेल्थ डेस्क
प्रतिभा कोइराला, अनमी

प्रतिक्रिया दिनुहोस्