प्रतिपक्षमा बसेर सरकारको ‘वाजडक’ गछौँ : गच्छदार


२७ फाल्गुन २०७४, आईतवार
bijaya gachhadar

काठमाडौं: नेपाली काँग्रेसका तर्फबाट सांसदमा सम्बोधन गर्दै पूव उपप्रधानमन्त्री विजय कुमार गच्छदारले सांसदीय व्यवस्थामा प्रतिपक्ष बिनाको संसद् नहुने भन्दै काँग्रेसले सरकारलाई बाज टकको रूपमा हेर्ने बताएका छन् । उनले सरकार मागेको विश्वासको मत काँग्रेसले अहिलेनै नदिहाल्ने भन्दै प्रतिपक्षमा रहने बताएका हुन् ।

bijaya gachhadar
फाइल तस्बिर

गच्छदारले सबै दाललाई मिलाएर सरकारमा जाने प्रधानमन्त्रीको दम सकारात्मक भएको भन्दै राम्रो कामको लागि शुभकामना दिएका छन् । गच्छदारले काँग्रेसको विभिन्न परिवर्तनमा भूमिका निर्वाह गरेको भन्दै इतिहाँस खोतल्दै सरकारलाई विश्वासको मत नदिने बताएका छन् । सरकारले विकासमा सहयोको अपेक्षा गरेको खण्डा पूर्ण सहयोग रहने बताएका छन् । उनले विद्यत, कृर्षि, यातायात जस्ता विकासमा सधैँ साथ दिने बताएका छन् । उनले सरकारलाई बाज टकको रूपमा हेर्ने बताएका छन् । ६ महिना सम्म सरकार भन्दा बाहिर बसेर सरकारलाई विचार गर्ने बताएका छन् ।

गच्छदारले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई समर्थन गरेका छन् । नेपाल राजनीतक स्थिरता तिर गएका बताएका छन् । उनले १० वर्षे माओवादीले गरेको जनयुले सबैको सम्मान गरेको बताएका छन् । माओवादीको १० वर्षे जनयुद्धले आजको स्थाई सरकार निर्माण गरेको पनि बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७